एनआरएनए नमुनावस्तीमा हिमपात (फोटो फिचर)

लण्डन । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखा बस्ती हिउँले ढाकेको छ । मंगलबार र बुधबार परेको हिउँले २७ सय मिटर उचाइमा रहेको लाप्राकको गुप्सीपाखा बस्ती ढाकेसँगै मनमोहक देखिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितका लागि बनाएको ५ सय ७३ घर धुरीको सामूहिक बस्ती हिउँले ढाकेसँगै आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । बिहीबार फाट्ट–फुट्ट … Continue reading एनआरएनए नमुनावस्तीमा हिमपात (फोटो फिचर)